Sahid Image

नेपाल निजामती कर्मचारी संगठन

Nepal Government Employees' Organization

केन्द्रीय कार्य समिति, बबरमहल, काठमाडौँ, २०४७

Central committee, Babarmahal, Kathmandu, 2047

Organization Information

  • संगठन स्थापना : वि.सं.२०४७ वैशाख ७ गते काठमाडौं - बबरमहल टेनिस कोर्ट ।
  • प्रथम भेला : वि.सं.२०४७ भाद्र २९ र ३०, कीर्तीपुर, काठमाडौं ।
  • २०४७ असार ११ : सरकारको निर्णय तथा वि.सं.२०४७ असार १७ को सूचना अनुसार संगठन स्थापना सम्बन्धी कार्यदल गठन ।
  • वि.सं.२०४७ कार्तिक १९ : संगठनको वैधानिक मान्यता प्राप्त ।
  • वि.सं.२०४७ फाल्गुण १७ : नेपाल निजामती कर्मचारी संगठन विभाजन विरुद्धको रिट दर्ता, सर्वोच्च अदालतको रिट नं. ११८२ ।
  • वि.सं.२०५१ फाल्गुण ३० : नेपाल निजामती कर्मचारी संघ प्रकृया नपुराई गठन गरेकोसर्वोच्च अदालतको ठहर ।
  • वि.सं.२०५२ कात्तिक १९ : नेपाल निजामती कर्मचारी संघलाई मन्त्रिपरिषद्बाट संघ दर्ता अनुमोदन ।
  • वि.सं.२०५२ मंसिर २० : संगठनवाट उक्त दर्ता अनुमोदन खारेज गर्न सर्वोच्चमा रिट नं. २५१४ मा मुद्दा दायर ।
  • वि.सं.२०५८ श्रावण ३२ : नेपाल निजामती कर्मचारी संगठन एक मात्र वैधानिक संगठन भएको सर्वोच्च अदालतको पूर्ण इजलासको फैसला ।
  • वि.सं.२०५४ : सार्क क्षेत्रका.स.रकारी कर्मचारीको पहिलो संयुक्त भेलाबाट घोषणा - पत्र जारी ।
  • 1998 November 5 M Trade Union International Public and Allied (TUI) को सदस्यता प्राप्त ।
  • वि.सं.२०५१ पेसागत महासंघ, नेपालको सदस्यता प्राप्त ।
  • वि.सं.२०६४ पौष १८ : नेपाल निजामती कर्मचारी संगठन निजामती क्षेत्रकोराष्ट्रियस्तरमा पहिलो ट्रेड युनियनको रूपमा दर्ता ।
  • वि.सं.२०७३ जेष्ठ १९ गते निजामती क्षेत्रमा आधिकारिक ट्रेड युनियनको पहिलो पटक भएको निर्वाचनमा नेपाल निजामती कर्मचारी संगठन प्रथम स्थान प्राप्त ।