- ट्रेड युनियन अधिकारको व्यवस्थापन,
- क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको ग्यारेण्टी,
- भ्रष्टाचार विरोधी आन्दोलन तथा सदाचारको सवलीकरण,
- सेवा प्रवाहमा निष्पक्षता, तटस्थता, अनुशासित र चुस्तता कायम गर्ने,
- समयवद्ध बढुवा प्रणालीको व्यवस्था,
- सरुवा प्रणालीमा स्वःचालित, वैज्ञानिक र चक्रिय व्यवस्था,
- तलब भत्तामा सामयिक सुधार,
- श्रेणी विहिनताको अन्त्य गरी स्तरवृद्धि,
- तहगत प्रणाली,
- निजामती कर्मचारीसँग सम्वन्धित सवालहरूमा प्रतिनिधित्व,
- जीवन र कार्यस्थलको सुरक्षा,
- लोकतन्त्र र गणतन्त्रको स्थायित्वको पक्षमा क्रियाशील,
- शान्ति, सम्बृद्धि र सुशासनको पक्षमा क्रियाशील,
- वैज्ञानिक र चक्रिय सरुवा र बढुवा प्रणालीको प्रयास आदी ।