- २०४७ मंसिर २६– पुस ५ सम्म ९ दिन ।
- २०४८ असार १६–भाद्र ८ सम्म ५६ दिन । सो आन्दोलनमा काठमाडौं र बाँकेमा अनसन सञ्चालन भएको थियो । जसमा श्री प्रेम पराजुली, श्री शोभाकान्त न्यौपाने, श्री गजाधर यादव, श्री दिपक देवकोटा, श्री जीवन पाण्डे, श्री मधुसुधन खरेल, श्री मानबहादुर बस्नेत लगायतका।साथीहरु आमरण अनसनमा बस्नु भएको थियो । उहाँहरूलाई संगठनको जिउँदो शहीदको रूपमा सम्मान गरेको छ । नेपाल निजामती कर्मचारी संगठन स्सम्पर्क डायरी, २०७९ ठढ
- तलब आयोग, २०५७ (लोक बहादुर श्रेष्ठ) कार्यान्वयन गराउन देशव्यापी भण्डाफोर सहीत हस्ताक्षर संकलन (५२ हजार हस्ताक्षर संकलन) ।
- २०५९ संगठन विरोधी दौडाहा टोली खारेजीको लागि भण्डाफोर अभियान ।
- २०६२ असार ३० कालो दिन घोषणा स् निरंकुश शाही शासनकालमा निजामती सेवा ऐन अध्यादेश मार्फत जारी गरी निजामती क्षेत्रको एकमात्र पेसागत संगठन नेपाल निजामती कर्मचारी संगठनमाथि प्रतिवन्ध लगाएको हुँदा ।
- २०६२ श्रावण ७ गते निरंकुशतन्त्र विरुद्ध विरोध प्रदर्शन ।
- २०६२ र ६३ का शान्तिपूर्ण जनक्रान्तिको सहयात्री भई प्रजातन्त्र, मानव अधिकार र शान्तिको पक्षमा पसाकर्मीहरूको तर्फबाट नेतृत्वदायी भूमिका निभाएको ९तत्कालीन ७ राजनीतिक पार्टी र नकपा माओवादी पार्टीका शीर्षस्थ नेताहरू र पसाकर्मीहरूबीच जनक्रान्तिलाई सघाउन विषयमा सम्झौता । उक्त सम्झातामा उपसचिवसम्मलाई ट्रेड युनियन अधिकार दिने र कर्मचारील आन्दोलनलाई हरतरहल सघाउने सम्झौता भएको थियो ।
- गणतन्त्र नेपालको स्थापनामा महत्वपूर्ण योगदान रहेको ।
- निजामती सेवामा २४(घ) १ बढुवा र सोको व्यवस्थापनमा महत्वपूर्ण भूमिका रहेको ।