नेपाल निजामती कर्मचारी संगठनले प्राप्त गरेका उपलब्धी
- ट्रेड युनियन अधिकार प्राप्ति,
- विगतमा कर्मचारी संगठनले सञ्चालन गरेको पेसागत आन्दोलनमा सहादत प्राप्त गर्नुहुने मनोज जोशी (खोटाङ्ग), झपेन्द्र कार्की (कास्की) र सुरेन्द्र वि.क. (मुगु) लाई २०७४ माघ २२ गते नेपाल सरकारको निर्णयबाट राष्ट्रिय शहीद घोषणा गर्न सफल,
- संगठनका सदस्यलाई प्रशिक्षणको माध्यमबाट प्रभावकारी सेवा प्रवाहमा उत्प्रेरित गरेको,
- प्रशिक्षणको माध्यमबाट राष्ट्रसेवकलाई भ्रष्टाचार न्यूनीकरण गर्न योगदान गरेको,
- निजामती सेवा ऐनको बढुवा प्रणालीमा सुधार, तथा तलब भत्ता सुविधामा सुधार,
- श्रेणी विहिनमा स्तरवृद्धि लागू,
- विमाकोषको व्यवस्था,
- कडा रोग लागेमा राज्यबाट थप उपचार खर्चको व्यवस्था,
- निजामती कर्मचारी सन्तती छात्रवृत्तिको व्यवस्था,
- निजामती विद्यालय स्थापना,
- निजामती आवास व्यवस्थाको शुरुवात,
- निजामती अस्पतालको स्थापना,
- ६८ जिल्लामा राष्ट्रसेवक सहकारी संस्था सञ्चालन,
- महिला विकासका कर्मचारीहरूको स्थायी,
- सदस्यको सामाजिक सुरक्षाको लागि दुर्घटना हुँदा उपचार खर्च रु.१०,०००।– सम्म र मृत्यु भएमा रु. १,००,०००/– संगठनबाट उपलब्ध गराउने गरि कर्मचारी कल्याण कोष स्थापना ।
- सामाजिक एवं रचनात्मक क्रियाकलाप मार्फत समाजमा योगदान, देशभरका सबै जिल्ला/विभागीय स्तरमा सांगठनिक सञ्जाल निर्माण,
- सरकारबाट संगठनको शहीद मनोज–झपेन्द्र केन्द्रीय भवन निर्माणको लागि सरकारी जग्गा प्राप्त,
- शहीद मनोज–झपेन्द्र स्मृति केन्द्रीय भवन निर्माण, २५ जिल्लामा संगठनको जग्गा (घडेरी), १५ जिल्लामा भवन,
- आधिकारिक ट्रेड युनियनको निर्वाचनमा देशभर सर्वश्रेष्ठता हासिल,
- १ दिनको तलब रकम बराबर १ ग्रेडको व्यवस्था,
- सरकारी बजेटमा “राष्ट्रसेवक हाइड्रो” निर्माण गर्ने योजना स्वीकृत,
- २४(घ)१ बढुवा व्यवस्थापन,
- निजामती सेवामा समावेशीकरण, नेपाल निजामती कर्मचारी संगठन: सम्पर्क डायरी, २०७९ डज्ञ
- आंशिक रूपमा क्षतिपूर्ति सहितको नागरिक सेवा प्रवाहको शुरुवात,
- सहकारी ऐनमा कर्मचारीले सहकारी सञ्चालन गर्न पाउने बैधानिक व्यवस्था,
- श्रम ऐनमा कर्मचारीलाई श्रम ऐन लागू नहुने सरकारी प्रयत्न विफल भई संसदबाट पास,
- समायोजन ऐनमा संगठनका अधिकांश मागहरू समावेश भएको आदि ।
नेपाल निजामती कर्मचारी सगठनका महत्वपुर्ण उपलब्धि
- निजामती कर्मचारीको लागि ट्रेड युनियन अधिकार प्राप्त,
- निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको दक्षिण एशियामै नेपालमा पहिलो पटक निर्वाचन सम्पन्न र नेपाल निजामती कर्मचारी संगठनको केन्द्र सहित ६८ प्रतिशत समितिमा सानदार विजय हासिल,
- Trade Union International Public Service and Allied (TUI-PS)को १२ औं कंग्रेस नेपालमा सम्पन्न भएको,
- नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यालयको भवन निर्माणको लागि का.म.न.पा. ११, बबरमहल काठमाडौंमा सरकारी जग्गा प्राप्त गरी भवन निर्माण कार्य सम्पन्न,
- २५ जिल्लामा संगठन जग्गा (घडेरी) र १५ जिल्लामा भवन निर्माण,
- ६८ जिल्लामा राष्ट्रसेवक सहकारी संस्था लि. स्थापना,
- संगठनको पहलमा निजामती सेवा ऐन, २०४९ को दोस्रो संशोधन, २०६४ दखि २०६८ सम्म झण्डै २४ हजार कर्मचारीको बढुवा र व्यवस्थापन गर्न सफल,
- महिला विकासका कर्मचारीलाई स्थायी गराउन सफल,
- श्रेणी विहिन कर्मचारीको स्तरवृद्धि लाग,
- निजामती सेवा ऐनको बढुवा प्रणालीमा सधुार,
- निजामती सेवामा समावेशिकरण,
- निजामती कर्मचारीका लागि पोशाकको व्यवस्था,
- एक दिनको तलब बरावर १ ग्रेड (तलब बृद्धि ) को व्यवस्था,
- कडा रोग लागेमा राज्यबाट थप ५ लाख आर्थिक सहयोगको व्यवस्था,
- निजामती कर्मचारी सन्तति छात्रवृतिको व्यवस्था,
- संगठनका सदस्यलाई प्रशिक्षणको माध्यमबाट जनताको प्रभावकारी सेवा प्रभावमा उत्प्रेरित र भ्रष्टाचार न्यूनीकरण योगदान गरेको,
- समान रुपमा तलब भत्ताको वृद्धि,
- संगठनका शहीद मनोज जोशी, झपेन्द्र कार्की र सरेन्द्र वि.क.लाई २०७४ माघ २२ गतेको मन्त्रिपरिषदको निर्णयबाट राष्ट्रिय शहीद घोषणा गराउन सफल,
- निजामती सेवा ऐन, २०४९ को दफा २४घ (१) अनसार बढुवा भएका कर्मचारीको पद अनसार कार्य गर्न पाउने बढुवा व्यवस्थापन भएको ।
- सदस्यतासँग सदस्य कल्याण कोष कार्यक्रम कार्यान्वयन गरिएको, क्षतिपुर्ति सहितको नागरिक नेपाल निजामती कर्मचारी संगठन: सम्पर्क डायरी, २०७९ सेवा प्रवाहको विषय सरकारी तवरबाट निर्णय गराउन सफल,
- सहकारी सम्बन्धी काननलाई संशोधन र एकिकरण गर्नबनेको विधेयक २०७३ मा राष्ट्रसेवक कर्मचारीले सहकारीमा सदस्य बन्न र संचालक बन्न नपाउने गरी आएकोमा विद्येकलाई संगठनको व्यापक दवाव र लविङ्गबाट कर्मचारी भन्ने वाक्यांश हटाई ऐन पास गराउन सफल